×

Dabur
MG

बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा, यी नेता सहभागी

असार ६, २०७८

NTC
Marvel
फाइल तस्बिर
IME BANK INNEWS
Premier Steels

विपक्षी गठबन्धनका नेताहरु आइतबार छलफलमा जुटेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्षबीच संयुक्त छलफल भएको हो ।

yONNEX
Sagarmatha Cement

पछिल्लो राजनीतिक अवस्थाका सन्दर्भमा समीक्षा र थप रणनीति बनाउन बसेको भनिएको बैठकमा काँग्रेसको तर्फबाट देउवासहित रामचन्द्र पौडेल  र पूर्णबहादुर खड्का  सहभागी थिए।
यस्तै माओवादी केन्द्रको तर्फबाट प्रचण्ड,  नारायणकाजी श्रेष्ठ र देव गुरुङ   सहभागी छन् भने जसपा बाट  उपेन्द्र यादव, बाबुराम भट्टराई र  राजेन्द्र श्रेष्ठ  सहभागी छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

यस्तै नेपाल समूहबाट स्वयम् माधव नेपाल र भीम रावल बैठकमा सहभागी रहेको एक नेताले जानकारी दिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

नेकपा (एमाले) बाग्मती प्रदेश नेतृत्वका लागि अध्यक्षमा ४ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् ।  अध्यक्षमा उम्मेदवारी दिनेमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठ छन् । ...

असोज १०, २०८०

नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा हिक्मत लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि एमा...

असोज १०, २०८०

नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् । खड्काले पार्टी केन्द्रीय क...

असोज १०, २०८०

नेकपा (एमाले)को बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेलको उम्मेदवारी दिएका छन् । उनकाे प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि एमालेको बागमत...

असोज १०, २०८०

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । थप दुई जनाले उम्मेदवारी फाराम लगेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छ...

असोज १०, २०८०

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिको पहिलो चार वर्षमा राज्य सञ्चालनको नेतृत्व कांग्रेसले नपाउँदा संविधान कार्यान्वयनसँग जोडिएका कानुन बन्न नसकेको बताएका छन् ।  आज धनगढ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x