×

NMB BANK
NIC ASIA

सुत्नुअघि यी दुई अंगमा दल्नुस् तोरीको तेल, हुन्छ आराम

मंसिर ४, २०७८

NTC
Premier Steels

महिलाह दिनभरि घरको काममा व्यस्त रहन्छन् । उनीहरू आफ्नो स्वास्थ्यको पनि विचार गर्न पाइरहेका हुँदैनन् । अनि भोलिपल्ट थकान र आलस्य अनुभव हुन्छ । 

Muktinath Bank

यहाँ हामी त्यस थकान र आलस्यबाट मुक्ति पाउने उपाय बताउँदैछौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुत्नुअघि तोरीको तेल शरीरमा दल्दा आराम पाइन्छ । तोरीको तेलमा भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्त्व, एन्टीअक्सिडेन्ट र औषधीय गुण भरपूर पाइन्छ । यसले शरीरमा राम्रोसँग रक्तसञ्चार गर्छ । मांसपेशी र हाडहरू बलियो बनाउँछ । 


Advertisment
Nabil box
Kumari

खासगरी पाइताला र नाभिमा तोरीको तेलले मसाज गर्नु एकदमै फाइदाजनक मानिएको छ । 

Vianet communication

सुत्नुअघि चिसो वा मनतातो तेलले पाँच मिनेटसम्म पैतालाको मसाज गर्नुस् । 

यसले आँखाको तेज बढाउन सहायता गर्छ । 
 

दिनभरिको थकान, पीडा र स्ट्रेस भागेर राम्रो निद्रा लाग्छ । 

मांसपेशी र हाड बलियो बन्छ अनि जोर्नी तथा शरीरका अन्य भागको पीडा हराउँछ । 

सुत्नुअघि पाइतालालाई तोरीको तेलले मसाज गर्दा शरीरमा जमेको अतिरिक्त बोसो घटाउन मद्दत गर्छ । 

सुत्नुअघि पाँच मिनेटसम्म नाभिमा तोरीको तेलले मसाज गर्दा ओठ फुट्ने समस्या हराउँछ । 

पाचन दुरुस्त भएर पेट दुख्ने समस्या पनि गायब हुन्छ । 

आँखा पोल्ने, चिलाउने र सुक्खा हुने समस्या पनि यसले कम गर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x