×

NIC ASIA

मोदी सरकारमा ३ किसिमका मन्त्री, कति खान्छन् तलबभत्ता ?

असार २३, २०७८

Prabhu Bank
NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

भारत सरकारमा ३ किसिमका मन्त्री हुने गरेका छन्, जसमा क्याबिनेट मन्त्री, राज्यमन्त्री स्वतन्त्र प्रभार र राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो नम्बरको क्याबिनेट मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सरकारका सबै निर्णयमा भाग लिन पाउँछन् । सँगसँगै कुनै १ वा सोभन्दा बढी मन्त्रालयको नेतृत्व लिएर काम गर्छन् ।


Advertisment
Rupse Holidays
Nabil box

दोस्रो नम्बरमा पर्ने राज्यमन्त्री स्वतन्त्र प्रभारले मन्त्रालयको काम त गर्छन् तर सधैं मन्त्रिपरिषद्मा सहभागी हुँदैनन् । मन्त्रालयसँग सम्बन्धित काम हुँदा मात्रै मन्त्रिपरिषद् बैठकमा सहभागी हुन्छन् ।

Vianet communication

तेस्रो नम्बरमा पर्ने राज्यमन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पाउँदैनन् । मन्त्रालयभित्रै कुनै खास जिम्मेवारी लिएर मन्त्री मातहत रहेर काम गर्छन् ।

भारतमा क्याबिनेट मन्त्रीको तलब (भारु) मासिक १ लाख, निर्वाचन क्षेत्र भत्ता ७० हजार रुपैयाँ, कार्यालय भत्ता ६० हजार रुपैयाँ, सत्कार भत्ता २ हजार रुपैयाँ हुने गरेको जनाइएको छ ।

यसबाहेक यात्रा भत्ता, यात्रा सुविधा, रेल यात्रा सुविधा, आवास, टेलिफोन लगायत सुविधा मिल्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x