×

NIC ASIA

अफगानिस्तानबाट हटेपछि चीन र रुसमा अमेरिकाको ध्यान

असार २८, २०७८

Prabhu Bank
NTC
Premier Steels

अफगानिस्तानबाट अमेरिका हटेसँगै संसारभरि तालिबान शासनका विषयमा चिन्ता व्यक्त भइरहेको छ । 

Muktinath Bank

तालिबान, पाकिस्तान र चीन मिलेर भारतको जम्मु कश्मीरमा ठूलो संकट निम्त्याउने आशंका भारतका सुरक्षा निकायहरूले गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सबै सैनिक फिर्ता बोलाएर चीन र रुसबाट आउने जोखिममा पूरा ध्यान केन्द्रित गर्ने बताएका छन् । अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक घर फर्केपछि अब अमेरिकाको ध्यान महाशक्ति प्रतिस्पर्धामा केन्द्रित हुनेछ । 


Advertisment
Nabil box
Kumari

सन् २०१३ को आरम्भमा अमेरिकाले चीन सी चिनपिङको नेतृत्वमा द्रुत गतिमा सैन्य शक्ति बढाइरहेको कुरा थाहा पायो । चीनले दक्षिण चीन सागर, जिबुती र मध्य एसियाका कतिपय स्थानमा सैन्य अड्डा धमाधम बनाइरहेको छ ।

Vianet communication

सन् २०१४ मा रुसले पनि युक्रेनको क्राइमिया हात पारेर पूर्वी युक्रेनमा पृथक्तावादीहरूलाई सहायता दिन थालेको छ । रुसले अमेरिकी निर्वाचनलाई प्रभावित पार्ने प्रयास पनि गरेको बताइएको छ । 

अहिले चीन र अमेरिका ताइवानको विषयमा आमनेसामनेको स्थितिमा छन् । 

अनि अन्तरिक्ष र साइबर स्पेसमा पनि अमेरिकाको कडा प्रतिस्पर्धा चीन र रुससँग छ । 

अमेरिकाले जलसेनालाई बलियो बनाउन थालेको छ । लामो दूरीमा मार हान्ने बमवर्षक विमान पनि उसले बनाइरहेको छ र विनाशक पनडुब्बीहरूको संख्या पनि बढाइरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x