×

NIC ASIA

युवालाई उद्यमशीलतातर्फ अग्रसर बनाउँदै युवा परिषद्

साउन २४, २०७८

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ । 

Muktinath Bank

युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरूमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि परिषद्ले काम गरिरहेको बताए । उनले धेरै बजेटमा प्रदेश र स्थानीय तहको समन्वयमा युवाको नेतृत्वका विकासका काम गरिरहेको बताए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय युवा नीति, २०७२ र युथभिजन २०२५ नेपाली युवाको सर्वाङ्गीण विकासका लागि आवश्यकीय मार्गनिर्देशकरूपमा छन् । यी दुवैले तय गरेको लक्ष्यलाई परिषद्ले पूरा गर्ने छ । 

Vianet communication

मुलुकमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता तथा समृद्ध राष्ट्र निर्माणका लागि युवाका क्षेत्रमा काम गर्न सरकारले २०७२ फागुनमा परिषद् गठन गरेको हो ।

बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश युवा परिषद् र ७७ वटा जिल्लामा जिल्ला युवा समिति गठन भएको छ । 

‘परिषद् गठन भएदेखि युवाको नेतृत्वको विकासदेखि युवाका मुद्दालाई सिंहदरबारसम्म पु¥याउने काम भएको छ,’ परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलले भने, ‘अझ पनि एकद्वार प्रणाली नहुँदा युवाको मुद्दाको सम्बोधनमा कठिनाइ भएको छ ।’

युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्रसंघले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो । 

कमनवेल्थ नेसन्सको संस्थाले तयार गरेको प्रतिवेदनअनुसार सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औँ स्थानमा भएकामा अहिले ६८ देशलाई उछिनेर ७७औँ स्थानमा आउन सफल भएको छ । नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x