×

NMB BANK
NIC ASIA

पाकिस्तानले तालिबान सेना बनाउन सहयोग गर्ने

भदौ १६, २०७८

NTC
Premier Steels

अमेरिकी सेना अफगानिस्तान छोडेर गएपछि तालिबानलाई देशमा स्थिरता कायम गर्ने चुनौती आइलागेको छ । 

Muktinath Bank

यस्तो स्थितिमा पाकिस्तानले आफ्ना शीर्ष सुरक्षा तथा गुप्तचर अधिकारीलाई अफगानिस्तान पठाएर तालिबान सेनाको निर्माणमा सहयोग गर्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानलाई सबभन्दा बढी जोखिम तहरीक–ए–तालिबान नामक आतंकवादी संगठनबाट छ । त्यस संगठनका लडाकूले पाकिस्तानी सैनिकहरूको ज्यान लिइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरू अफगानिस्तानबाट पाकिस्तान आउने अनि सैनिक मारेर उतै भाग्ने काम गरिरहेका छन् । विगत दुई दशकमा हजारौं पाकिस्तानी सेना यी आक्रमणमा मारिएका छन् । 

Vianet communication

इमरान खानको सरकारलाई अमेरिकाको अत्याधुनिक हतियार पाएका टीटीपीका लडाकूहरू पाकिस्तान सीमामा भीषण आक्रमण गर्ने डर छ । पाकिस्तान सरकारका एक सूत्रले विदेशी सञ्चारमाध्यमलाई बताए, ‘तालिबानलाई आफ्नो सेना संगठित गर्नका लागि हामी सहायता गरिरहेका छौं । त्यसपछि उनीहरू आफ्नो क्षेत्रमा नियन्त्रण कायम गर्न सक्छन् ।’

तालिबान सेनालाई संगठित गर्नका लागि पाकिस्तानले आफ्ना शीर्ष अधिकारी पठाउन लागेको संकेत यसबाट पाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x