×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशनको रौनक

विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

भदौ २४, २०७८

NTC
Premier Steels

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । विपि स्मृती संग्राहलय सुन्दरीजलमा पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन । 

Muktinath Bank

पण्डित बासुदेव कृष्ण शास्त्रीले जुराएको साइत अनुसार शर्माले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरको छन् । पण्डितले आज दिउँसो एक बजेर ७ मिनेट पछि समय उम्मेदवारी घोषणाको लागि उपयुक्त रहेको सल्लाह अनुसार उम्मेदवार घोषणा गरेका छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशन विधिवत रूपमा प्रक्रियामा गएपछि उम्मेदवारी घोषणा गर्ने योजना अनुसार नै आज कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

उम्मेदवारी घोषणा गर्नु अघि सुन्दरी जलमा विपिले रोपेको कपुरको बोटमा शर्माले जल सिञ्चन गरेका थिए भने रूद्राक्षको विरूवा पनि रोपेका थिए ।

Vianet communication

उम्मेदवारी घोषणाको लागि सुन्दरीजल पवित्र ठाउँ र विपि स्मृती दिवस उपयुक्त दिन भएको उनले बताए । ‘कांग्रेसको प्रवक्ताबाट माथिल्लो तहमा जानको लागि उम्मेदवारी घोषणा गर्ने उपयुक्त दिन आज रहेको ठानेको छु’, शर्माले भने ।

‘वीपीलाई जेलमा बन्दी नबनाएको भए आज देश कहाँ पुग्थ्यो होला । देशको विकासको खाका कोरेका वीपीलाई सुन्दरीजलमा लगेर बन्दी बनाउँदा देशको विकास पनि बन्दी भयो’, शर्माले भने । 

विपि कोइराला, गणेशमान सिंह लगायत कांग्रेसका अग्रज नेताहरूलाई सम्झदै उनले उम्मेदवारी घोषणा गरेका हुन । 

कांग्रेसको महामन्त्री पदमा अर्का युवा नेता गगन थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x