×

तत्कालीन घाँसीकुवा गाविस सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २७, २०७८

तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन सचिव रामराज न्यौपानेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको पुष्टि भएकाले काठमाडौं विशेष अदालत आरोप पत्र दायर गरेको जनाएको छ । 


Advertisment

अख्तियारले न्यौपानेसहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय तनहुँका इन्जिनियरद्वय शुकदेव अधिकारी र तीर्थराज ढुंगाना, तत्कालीन जिल्ला विकास समिति तनहुँका योजना अधिकृत गणेश घिमिरे, तत्कालीन अधिकृत ऋषिभक्त वाग्ले र साविक घाँसीकुवा गाविसका रजिष्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालविरुद्ध आरोप पत्र दाय गरेको हो । 


Advertisment

न्यौपानेविरुद्ध एक लाख ४७ लाख ३६४ रूपैयाँ ७५ पैसा, अधिकारीविरुद्ध ६३ हजार ७५०,  घिमिरेविरुद्ध ६३ हजार ७५०, ढुंगानाविरुद्ध ७२ हजार २५० र वाग्लेविरुद्ध ७२ हजार २५० रुपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरिएको छ । 

उनीहरूविरुद्ध घाँसीकुवा गाविसमा दशैँ खर्च, परिषद् तयारी खर्च भनेर एक/एक महिनाको तलब थप लिएको, परिषद्को निर्णयविना आर्थिक सहायता दिने गरेको, कन्सल्ट्यान्ट नियुक्तिपछि गरी पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखेर खर्च लेख्ने गरेको, योजनाको इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको जस्ता आरोपहरू पुष्टि भएपछि आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । 

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x