सरिता गिरीको संयोजकत्वमा मधेस विकास फोरम गठन

सरिता गिरीको संयोजकत्वमा मधेस विकास फोरम गठन

पूर्वसांसद सरिता गिरीको संयोजकत्वमा मधेस विकास फोरम गठन गरिएको छ । सिरहाका राम प्रसाद महतोको अध्यक्षतामा भएको बैठकबाट फोरमको गठन भएको गरिएको हो । गिरी नै संयोजक रहेको फोरमले स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन  र मानव सुरक्षाको सुनिश्चितताका लागि काम गर्ने बताइएको छ।  


Advertisement

गिरीले जारी गरेको विज्ञप्तिअनुसार प्रथम चरणमा फोरमको विस्तार लहान नगरपालिकाको २४ वटा वार्ड र सिरहा जिल्लामा गरिने छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्