×

NMB BANK
NIC ASIA

चीनसँग तनाव चर्किरहँदा सैन्य तयारी बढाउँदै भारत

कात्तिक १७, २०७८

NTC
Premier Steels

भारत र चीनका सैनिकहरूबीच पोहोर साल भिडन्त भएपछि भारतले सीमाक्षेत्रमा सैन्य गतिविधि बढाएको छ । 

Muktinath Bank

अरुणाचल प्रदेशमा यी दुई देशबीचको तनाव चर्किने लक्षण देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिब्बतसँग जोडिएको अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा चीनले केही समयका लागि अरुणाचलमा कब्जा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

अहिले दुवै देशका सैनिकले अर्काको नियन्त्रणमा रहेको क्षेत्रमा गश्ती गर्ने गरेका छन् । चीनले सीमा नजिक स्थायी संरचना बनाएको आरोप भारतले लगाएको छ । 

Vianet communication

‘चिनियाँ क्षेत्रमा पूर्वाधार विकास गरिएको हामीले देखेका छौं,’ भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनोज पाण्डेले पत्रकारहरूलाई बताए । 

नयाँ दिल्लीले अरुणाचल प्रदेशमा सैन्य गतिविधि बढाएको छ । त्यसक्रममा उसले क्रुज क्षेप्यास्त्र, हावित्जर, अमेरिकामा बनेको चिनूक हेलिकप्टर र इजरायलमा बनेको ड्रोन तैनाथ गरेको छ । 

पोहोर सालको भिडन्तपछि भारतीय सेनाले सीमामा उपस्थिति बढाउनुपर्ने आवश्यकता अनुभव गरेको थियो । चीनसँग सीमाविवादका विषयमा गरेको वार्ता लगातार विफल हुँदै जाँदा सैन्य गतिविधि बढिरहेको छ । 

रणनीतिक रूपमा महत्त्वपूर्ण तवाङको तापक्रम जाडो महिनामा शून्यभन्दा तल झर्ने गरेको छ ।

सेनाका इन्जिनीयरहरूले समुद्र सतहभन्दा चार हजार मिटरमाथि विशाल सुरुङ बनाइरहेका छन् । अर्को वर्ष आवागमन शुरू गरिने उक्त सुरुङले भारतीय सैनिकहरूलाई दुर्गम स्थानमा पहुँच सहज बनाउनेछ ।

लद्दाखमा पनि यस्तै किसिमको परियोजना चलिरहेको छ । जोजिला पासमुनि बनेको सुरुङले सैनिकहरूलाई तीव्र गतिमा सीमामा पुग्न सहायता गर्नेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x