×

NMB BANK
NIC ASIA

राशिअनुसार हेर्नुहोस् आफ्नो भाग्य (२०७८ मंसिर ६ गते)

मंसिर ६, २०७८

NTC
Premier Steels

मेष

Muktinath Bank

व्यापार गतिविधिहरुमा ध्यान दिँदा राम्रो परिस्थिति आउन सक्ला । रीस चाँडै उठ्दा काम बिग्रनसक्छ  । कागजातहरु राम्रोसँग राख्नु होला । आज बिबाहमा केहि राम्रो सम्झौता धेरै लाभदायी हुनसक्नेछ । भाग्यशाली रंग बैजनी र भाग्यशाली नम्बर – ३ रहनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

कामसँग सम्बन्धित राम्रो परिस्थितिले जीवनमा राम्रो भावनाहरु आउनसक्ला । बिद्यार्थीहरुले आज कुनै नेतृत्व गर्न सक्छन्  । बच्चाहरुसंग केही समय खर्चगर्नाले हजुरहरुको विश्वास र आत्मीयतामा  वृद्धि हुनेछ ।

Vianet communication

मिथुन

आजको दिन राम्रो कर्ममा खर्च गरिनेछ ।  परिवारसंग  राम्रो समय दिदा सम्बन्धमा केही राहत मिल्नेछ । अत्यधिक व्यस्ततामा  गरिएको निर्णय गलत हुन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  

कर्कट

साथी र परिवारका सदस्यहरूले हजुरलाई आज राम्रो मान सम्मान मिल्नेछ । कर्मचारीहरुको हकमा  पूर्णतया अरुमा  समर्पित कायम रहदा  सुखद अनुभव रहन्छ ।  प्रेम सम्बन्ध राम्रो रहनेछ ।

सिंह

सकारात्मक तरिकामा आवेग काम रहनेछ ।  आफुमा आत्माकेन्द्रित रहन दिनभर सही कार्यतालिका  बनाउनुहोला ।  तपाईंकोलागि कठिन काम पनि सजिलोसँग रहनेछ ।  परिवारसँग सामान्य बादविवाद हुनसक्छ । 

कन्या

तनावसंग सम्बन्धित कामले दिनभर दुख दिनेछ ।  कृषिक्षेत्र राम्रो रहेको छ ।  तपाईंलाई आज कुनै नया काम गर्ने उत्साह थपिनसक्नेछ ।  एक साथीको अचानक आश्चर्य मित्र मिलनले मन खुशी रहनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । 

तुला

नयाँ योजना बनाइनेछ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य गर्ने इच्छा हुनेछ । आफ्नो प्रभाव  बढ्नेछ । लगानी शुभ हुनेछ । तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ ।

वृश्चिक

एक सकारात्मक तरिकामा सामाजिक कार्य गरिनेछ । रीस र आवेग काम रहनेछ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।

धनु

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

मकर

धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

कुम्भ

स्वास्थ्य - स्वास्थ्य ठीक हुनेछ तर तपाईं आफ्नो आत्मविश्वासमा कमी महसुस गर्नुहुनेछ । जसले तपाइँको कार्य दक्षतालाई पनि असर गर्दछ । भाग्यशाली रंग – निली र  भाग्यशाली संख्या - २  रहनेछ  ।   

मीन

आफ्नो बोलीले आज कुनै काम बिग्रिन सक्नेछ । वित्तप्राप्तिको योग पनि रहेको छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x