×

NMB BANK
NIC ASIA

दुर्गा प्रसाईं- एमाले महाधिवेशनका सेलिब्रेटी, सेल्फी खिच्न तँछाडमछाड !

मंसिर ११, २०७८

NTC
Premier Steels

हालसालै मात्र नेकपा एमाले प्रवेश गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले महाधिवेशनमा सेलिब्रेटी बनेका छन् । 

Muktinath Bank

महाधिवेशन उद्घाटनको दिनदेखि नै चितवनमा रहेका प्रसाईंले बन्दशत्र स्थलमा गतिविधि गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशन प्रतिनिधिसँग कुराकानी गरिरहेका प्रसाईंले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् । महाधिवेशनको बन्दशत्र स्थलमा प्रसाईंसँग फोटो र सेल्फी खिच्न कार्यकर्ताको घुइँचो लागेको छ ।


Advertisment
Nabil box
Kumari

झापाबाट महाधिवेशन प्रतिनिधि चयन भएका प्रसाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खरो अभिव्यक्ति दिएर चर्चामा रहन्छन् । 

Vianet communication

हालसालै उनले आगामी चुनावमा प्रचण्डलाई पराजित गराउने दाबीसहित उनले जितेमा आफू जीवनभर उनको चालक बन्न तयार रहेको टिप्पणी गरेका थिए । 

झापामा बीएण्डसी मेडिकल कलेज सञ्चालन गर्दै आएका प्रसाईं कात्तिक ७ गते एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नुअघि उनी असोज १५ गतेदेखि भएको विधान महाधिवेशनमा सहभागी भएका थिए । माओवादी केन्द्रको कुनै कमिटीमा सदस्य नरहे पनि उनले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेको बताउँदै आएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा लगेर जुम्लाको मार्सी चामलको भात खुवाएपछि प्रसाईंलाई ‘मार्सी’ उपनामले धेरैले चिन्ने गरेका छन् । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलन गर्ने डा. गोविन्द केसीले प्रसाईंलाई मेडिकल माफियाको संज्ञा दिने गरेका छन् । व्यवसायी प्रसाईंले आफूलाई लागेको आरोपको विम्बलाई व्यवसायमा ढाल्ने तयारी गरेका छन् । 

प्रसाईंले मार्सी बियर र माफिया ह्वीस्की ल्याउने घोषणा गरिसकेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x