×

NMB BANK
NIC ASIA

बंगलादेशविरुद्धको दोस्रो टेस्ट पनि जित्दै पाकिस्तानले हात पार्‍यो शृंखला

मंसिर २२, २०७८

NTC
Premier Steels

बंगलादेशविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले एक इनिङ र आठ रनको शानदार विजय प्राप्त गरेको छ । यससँगै दुई टेस्ट म्याचको शृंखला उसले क्लीन स्वीप गरेको छ ।

Muktinath Bank

अन्तिम दिनमा बंगलादेश दोस्रो इनिङमा २०५ रनमा समेटिएपछि पाकिस्तानले विशाल अन्तरको विजय हासिल गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षाले लामो समय बाधा गरेको खेलमा टस जितेर पाकिस्तानले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा ३०० रन बनायो । बंगलादेशले जवाफमा जम्मा ८७ रन बनायो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि पाकिस्तानले बंगलादेशलाई फलोअन गराएको थियो । दोस्रो इनिङमा केही सुधारिएको प्रदर्शन गरे पनि बंगलादेशलाई पाकिस्तानलाई पुनः ब्याटिङका लागि बाध्य पार्न सकेन । 

Vianet communication

पाकिस्तानको जीतमा बलर साजिद खानको प्रमुख भूमिका रह्यो । पहिलो इनिङमा उनले ८ विकेट लिए भने दोस्रो इनिङमा चार विकेट हात पारे । उनको घातक बलिङका कारण बंगलादेशी बलरहरूले खुलेर रन बनाउनै सकेनन् ।

पहिलो टेस्ट पाकिस्तानले आठ विकेटले जितेको थियो । त्यसअघि खेलिएका तीनवटा टी२० पनि पाकिस्तानले जितेको थियो । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x