×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो– देउवा

मंसिर २८, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् ।

Muktinath Bank

दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनीहरूसँगै उभिएर देउवाले पार्टीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘प्रकाशमानजी र सुजाता लगायत सबै साथीहरूले जुन सदासयता देखाउनु भयो । प्रकाशमानजी र हामी पहिलाकै साथी हौं । मिलेर जान्छौं,’ हँसिलो चेहरामा देखिएका देउवाले भने । 


Advertisment
Nabil box
Kumari

देउवाले कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेको समयमा प्रकाशमान सिंह सँगै थिए ।

Vianet communication

देउवालाई सघाउने निर्णय गरेका सिंहले कार्यकर्ताको स्वीकार्यता देखिएको समर्थन गर्ने निर्णयमा पुगेको बताए । 

‘सुजाता र विश्वजी अनि हामी बसेर छलफल गर्‍यौं । नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर महाधिवेशनमा भाग लिएका हौं,’ नेता सिंहले भने, ‘देशभरका अधिकांश महाधिवेशन प्रतिनिधिको देउवाजीलाई स्वीकार्यता देखिएको कारणले गर्दा उहाँलाई समर्थन गर्ने निर्णय गर्‍यौं ।’

प्रकाशमानलाई भेटेर देउवा विमलेन्द्र निधिको निवासमा पुगेका छन् । कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि हुँदैछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x