×

NMB BANK
NIC ASIA

मेरो वरियता कांग्रेस कार्यकर्ताले दिएको मतले कायम गरिदिएको छ : डा. शेखर कोइराला

पुस १२, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरियता कायम भइसकेको बताएका छन् ।

Muktinath Bank

१४आंै महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ आएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफूलाई आएको मतदानले नै वरियता कायम गरिदिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कोइरालालाई २०औं नम्बरको वरियतामा राखेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरियता हुने उनले बताए । 


Advertisment
Nabil box
Kumari

कोइरालाले सभापतिमा हार व्यहोर्नुमा आफ्नो पनि कमजोरी रहेको बताए । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइबहिनी तथा नेताहरूलाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

Vianet communication

‘बीपी कोइरालाले मेरा बुवालाई लेखेको पत्र मैले मेरा भाइबहिनीलाई बुझाउन सकिनँ,’ उनले भने, ‘पराजयको कारण एउटा त्यो हो जस्तो पनि लाग्छ ।’

कोइरालाले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने समेत बताए । निर्वाचन आयोगले वैशाख २० गतेभित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकाले आफू त्यसमै व्यस्त हुने बताए ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कार्यसमितिमा रहने उल्लेख गरिएको बताउँदै नेता कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x