×

NMB BANK
NIC ASIA

एमाले मोरङको नयाँ नेतृत्व टुंगियो, अध्यक्षमा पोखरेल दोहोरिने

पुस २२, २०७८

NTC
Premier Steels

शुक्रवारदेखि शुरू हुने नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि नामहरू टुंगो लगाइसकिएको छ । 

Muktinath Bank

हालका अध्यक्ष ऋषिकेश पोखरेल दोहोरिने एक नेताले बताए । अहिलेसम्म अधिवेशनबाट अध्यक्षका आकांक्षी अरू कोही नदेखिएकाले पनि सर्वसम्मत अध्यक्षमा पोख्रेलको नाम अगाडि सारिएको ती नेताको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष मात्रै होइन, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा दोहोरिने निश्चित जस्तै भएको छ । उपसचिवमा भने केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । एमाले फुट्दा १० बुँदे सहमतिमार्फत् सोही पार्टीमा बसेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

आदिवासी जनजातिसमेत भएकाले उनलाई समेट्ने तयारी भएको नेताहरूले बताएका छन् । विधानमा नै पदाधिकारीमा एक महिला अनिवार्य गरिएपछि उनलाई ल्याउने तयारी गरिएको हो । 

Vianet communication

उनलाई ल्याउँदा महिला र जनजातिसँगै १० बुँदे सहमतिको समेत प्रतिनिधित्व हुने भएकाले उनलाई अनिवार्य गरिनुपर्ने बाध्यता रहेको एमालेका एक जिल्ला सदस्य बताउँछन् ।

उप–सचिवमै  मधेशी अनुहारबाट सन्तोष साहलाई ल्याउने तयारी गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले बताए । 

पदाधिकारीसहित जिल्ला कमिटीमा बस्ने सबैको नाम टुंगो लगाइसकिएकाले अब ताली बजाउन मात्रै बाँकी रहेको एमाले मोरङका नेताहरू बताउँछन् । चुनाव हुन नदिन असन्तुष्ट नेताहरूसँग केन्द्रीय सदस्य बिनोद ढकाल र भानुभक्त ढकाल छलफलमा जुटेका छन् । 

अधिवेशनको उद्घाटन होटल मनास्लुमा बिहान साढे ११ बजे हुने जिल्ला सचिव रुपेश खतिवडाले बताए । उनका अनुसार १४ सय ५० का हाराहारीमा प्रतिनिधि आउनेछन् । १६५ सदस्य जिल्ला कमिटी गठन गरिने उनको भनाइ छ । 

कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x