×

NMB BANK
NIC ASIA

साताको पहिलो दिन नै हरियाली, कतिले बढ्यो शेयर बजार ?

माघ १६, २०७८

NTC
सांकेतिक तस्वीर।
Premier Steels

साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ । 

Muktinath Bank

गत साता डेढ सय अंक भन्दा बढीले घटेको शेयर बजार आइतवार भने पुनः बढ्न शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार शेयर देखिएको सबै समूहहरूको सूचक हरियालीले लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से परिसूचक आइतवार ३.८० प्रतिशतले बढ्दा २८८५.५३ अंकमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

गत साता २९ सय अंकमाथि पुगेको शेयर बजार पुनः उकालो यात्रामा लाग्ने संकेत यो साताको पहिलो दिनको कारोबारले देखाएको छ । बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रो र नेपाल इफ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी चारवटै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

Vianet communication

बजार बढेको दिन मन्जुश्री फाइनान्स कम्पनीको ऋणपत्र ८५, एनआईसी एशिया सेलेक्ट फण्ड, मेगा म्यूचूअल फण्ड, सानिमा लार्ज क्यापिटलसहितकाले मात्रै गुमाएका छन् । आइतवार बढी गुमाउनेमा भने सबै ऋणपत्र तथा म्युचुअल फण्ड मात्रै छन् । 

कारोबार भएको मध्ये सबैभन्दा बढी अपि पावर कम्पनीको २६ करोड १५ लाख रूपैयाँको र नेपाल टेलिकमको २३ करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ । आइतवार २३१ कम्पनीको एक करोड २१ लाख कित्ता शेयरको ८१ हजार ७०६ पटक कारोबार भएको छ । 

यसबाट ६ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x