×

NMB BANK
NIC ASIA

केन्द्रले नचाहँदा नचाहँदै पनि स्थानीयस्तरमा चुनावी तालमेल हुन्छ- नेकपा (एस)का नेता तुलाधर

फागुन २५, २०७८

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीले स्थानीयदेखि प्रतिनिधि सभा चुनावसम्म अहिलेको सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेलका लागि प्रस्ताव गर्ने भएको छ । 

Muktinath Bank

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले केन्द्रमा सहमति नभए पनि स्थानीयस्तरमा चुनावी तालमेल हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै तुलाधरले स्थानीयदेखि प्रदेश र संघसम्मै चुनावी तालमेल गर्न आफूहरूको प्रस्ताव रहेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘स्थानीय तहको निर्वाचनमा सम्पूर्ण तागत लगाएर, ठूलो पार्टी बन्ने प्रयास हुनेछ । स्थानीय तहको चुनाव संघीय चुनावको कास्टिङ भएकोले, सम्पूर्ण शक्ति लगाउने निर्णय गर्दैछौँ । चुनावका लागि एक महिने राष्ट्रिय जनपरिचालन अभियानको घोषणा हुन्छ,’ तुलाधरले भने । 

Vianet communication

अहिलेको गठबन्धन ऐतिहासिक आवश्यकता भएकोले स्थानीय तहसम्म तालमेल हुने उनले बताए । ‘स्थानीय तहमात्र होइन संघीय चुनावसम्म मिलेर सहमति गरेका छौं । केन्द्रले नचाहँदानचाहँदै पनि स्थानीयस्तरमा चुनावी तालमेल हुन्छ,’ तुलाधरले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x