×

NIC ASIA

कांग्रेस कार्यकर्तालाई गगनले भने- एमालेहरूले एमसीसीबारे सोधे बालकोट जाने बसको टिकट काटिदिनू

चैत २, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी नेपालका राजनीतिक दलको इमान्दारिता नाप्ने अवसर भएको बताएका छन् । गणतन्त्रपछि बनेका कुनै पनि सरकार एमसीसीको निर्णयमा अछुतो नरहेकोले चुनावमा कांग्रेसलाई घाटा नहुने उनले बताए । 

नेपाली कांग्रेसले बुधवार काभ्रेको बनेपामा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अगामी चुनावमा एमसीसीलाई लिएर भ्रमको व्यापार गरिरहेका दलको दोकान बन्द गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आगामी चुनावमा भ्रमका व्यापारीको दोकान बन्द गर्नुपर्छ । एमसीसीबारे कांग्रेसले पुस्तक बनाएका छौं पढ्नुस् र जवाफ दिने अवस्थामा बस्नुस्,’ महामन्त्री थापाले भने, ‘एमसीसीबारे एमाले कार्यकर्ताले प्रश्न सोधे भने बालकोट जाने बसको टिकट काट्दिनुस् र ‘बा’लाई प्रश्न सोध्न लगाउनुस्– २०७५ साल माघ ५ गते एमसीसीबारे के निर्णय भएको थियो ।’


Advertisment
Rupse Holidays
Nabil box

माओवादी कार्यकर्ताले प्रश्न गरेमा उनीहरूले गरेको निर्णय सोध्न प्रचण्डको घरमा जाने बसको टिकट काट्दिन कार्यकर्तालाई उनले सुझाव दिए । 

Vianet communication

महामन्त्री थापाले कांग्रेसले अवसर पाए केपी ओलीले जस्तो कार्यकाल पूरा नगरी संसद् विघटन नगर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x