×

NIC ASIA

राष्ट्रपतिबाट पदक थाप्न खाली खुट्टा पुगेर भुईँ ढोग्ने को हुन् उनी ?

चैत ८, २०७८

Prabhu Bank
NTC
Premier Steels

भारतका राष्ट्रपति रामनाथ कोविन्दले सोमवार राष्ट्रपति भवनमा एक समारोह गर्दै जनरल विपिन रावत (मरणोपरान्त) सहित धेरै प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कारले सम्मान गरे । 

Muktinath Bank

यी सम्मानित व्यक्तित्वहरूमध्ये एक थिए १२५ वर्षीय स्वामी शिवानन्द । उनलाई योगको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान प्रदान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो समारोहमा भने एउटा रोचक दृश्य देखियो । सामान्य कुर्ता-धोती र खाली खुट्टामा पदक लिन गएका उनले समारोहमा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिवादन गर्न घुँडा टेके । 


Advertisment
Nabil box
Kumari

त्यसपछि प्रधानमन्त्री मोदीले तुरुन्तै स्वामी शिवानन्दको अगाडि झुकेर जमिन छोएका थिए । लगत्तै पुरस्कार थाप्न राष्ट्रपतिसमक्ष पुगेका उनले त्यहाँ पनि घुँडा टेकेर राष्ट्रपतिलाई अभिवादन गरे । 

Vianet communication

स्वामी शिवानन्द काशीमा बस्छन् । यो सम्मानलाई लिएर दुर्गाकुण्डस्थित स्वामी शिवानन्द आश्रममा निकै उत्साह छाएको छ । 

स्वामी शिवानन्दले यो सम्मानले योग र भारतीय जीवनशैलीमा सबैको विश्वास बढाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x