×

NMB BANK
NIC ASIA

'प्रकाश घर्तीलाई पार्टीले निकालिसक्यो, भ्रममा नपर्नू'

बैशाख २५, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले ताराखोला गाउँपालिकाका बागी उम्मेदवार निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेपछि यहाँ स्थानीय तह निर्वाचनको गतिविधि थप रोचक बनेको छ । 

Muktinath Bank

स्वतन्त्र उम्मेदवारी दिएर पुतली चुनाव चिह्न लिएर प्रचारप्रसारमा हिँडिरहेका घर्तीले फेसबुकमार्फत आफूलाई पार्टीले कुनै कारबाही नगरेको र पार्टी छाडेर कतै पनि नगएको बताइरहेका छन् । पार्टीले गरेको अन्यायका विरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, चुनावी सभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सदस्य दीपा घर्ती मगरले कोही व्यक्तिले ताराखोलाको विकास नगरेको र पार्टी नै सबैभन्दा ठूलो रहेको बताउँदै स्वतन्त्र उम्मेदवारी दिएकाले प्रकाश घर्तीमगरले आफू माओवादी हुँ भन्न नमिल्ने बताएकी छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै माओवादी केन्द्र ताराखोला गाउँपालिकाका इन्चार्ज पदम खत्री दिवसले प्रकाश घर्तीलाई पार्टीले निस्कासन गरिसकेका कारण जनतालाई नझुक्किन र गठबन्धनको उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् ।

Vianet communication

माओवादीको आधार इलाका मानिएको ताराखोलामा यसपालिको निर्वाचन रोचक बन्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x