×

Dabur
Nic Asia
Marvel

नेपालमा खाद्य संकट आउन सक्छ, बेलैमा तयारी गरौँ- शेखर गोल्छा

काठमाडाैं | जेठ ८, २०७९

TVS INSIDE

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा खाद्य संकट आउन सक्ने भएकाले बेलैमा तयारी गर्नुपर्ने बताएका छन् । 

morang Auto yamaha

महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसिया–युक्रेन युद्धका कारण नेपालमा खाद्यान्न आउन रोकिने बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘नेपालमा वार्षिक ६ हजार ५ सय मेट्रिकटन खाद्यान्न अपुग छ, त्यो परिपूर्ति गर्न बेलैमा तयारी नगरे नेपालमा खाद्यवस्तुको अभाव हुन सक्छ, बेलैमा सचेत होऔं,’ उनले भने । 

पछिल्लो समय भारतले पनि गहुँ निर्यात नगर्ने नीति लिएको छ । यसले पनि नेपाललाई खाद्यान्न कमी हुने संकेत देखिएको गोल्छाको भनाइ छ । 

Vianet communication
Maruti inside

‘सरकारले कृषिलाई प्राथमिकता दिने, कृषिमा अनुदान बढाउने, कृषिको ईको सिस्टम शुरू गर्ने, कृषि कर्जा सहजीकरण गर्ने, कृषिमा ३ वर्ष काम गरेकालाई मात्रै ब्याज अनुदान र अनुदान दिने र करार खेती ऐन लागू गर्नुपर्छ,’ उनले भने । 

बैंकले ब्याज बनाउँदैमा निक्षेप नबढ्ने भएकोले बैंकलाई पनि न्यून ब्याजमा लगानी गर्न र कृषिमा लगानी बढाउन राष्ट्र बैंकमार्फत गर्ने व्यवस्था मिलाउने पनि गोल्छाले आग्रह गरे ।

Mega
TATA Below
NLIC
असार १३, २०७९

पाल्पाका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ६ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेका छन् ।  हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले ६ अर्ब ४५ करोड १३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक ...

असार १२, २०७९

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिवार आयोजना गरेको नेपाल स्टार्ट-अप फेस्ट २०२२ मा  सातवटा नेपाली स्टार्टअपले  २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।  नेपाली स्टार्ट-अप इको सि...

असार १३, २०७९

काभ्रेका स्थानीय तहले नगर÷गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् ...

असार ११, २०७९

बागलुङका दसवटै स्थानीय तहले आव २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबा...

असार १०, २०७९

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र द...

असार १३, २०७९

जनार्दन शर्मा प्रभाकर आर्थिक वर्ष ०७९/०८० को बजेटले स्टार्टअप (नवप्रवर्तन) लाई महत्त्वकासाथ स्थान दिएको छ । स्टार्टअपका लागि लगानीको वातावरण बनाउने, लगानी केन्द्र स्थापना गर्ने र विभिन्न तालिमको व्यवस्था गर्ने क...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x