×

NIC ASIA

चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्छु- गगन थापा

असार ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका छन् । उनले चुनावपछि अब फेरि प्रधानमन्त्रीको लोभ नगर्न पूर्वप्रधानमन्त्रीहरूसँग आग्रह गरे । 

Muktinath Bank

कान्तिपुर टेलिभिजनमा शनिवार प्रसारित एक कार्यक्रममा महामन्त्री थापाले अब हुने चुनावपछि प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएका हुन् । गगनको प्रस्तावलाई नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले समर्थन जनाएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालका जति पनि पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ, कोही पनि व्यक्ति यो चुनावपछि नेपाललाई प्रधानमन्त्री भइदिएर थप गुन लगाइदिनु पर्ने कारण छैन,’ थापाले भने, ‘उहाँहरूको योगदान छैन भन्ने होइन । संविधान ल्याइदिनु भयो, अब हामीलाई मौका दिनुस् । हाम्रो जेनेरेसनबीच प्रतिस्पर्धा गर्छौं ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्ने भन्ने गगन थापाको भिडियो क्लिप सोसल मिडियामा भाइरल बनेको छ । धेरैले युवा पुस्ताले देशको कार्यकारी प्रमुख बन्ने आकांक्षा राख्नु स्वभाविक भएको प्रतिक्रिया जनाएका छन् । प्रतिनिधि सभाको चुनाव कात्तिक–मंसिरमा गर्ने सरकारको तयारी छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x