×

NMB BANK
NIC ASIA

ललितपुर महानगरले ई–भेहिकललाई प्रोत्साहन दिने, शुरूआत मबाटै गरेको छु : मेयर महर्जन

असार ६, २०७९

NTC
Premier Steels

ललितपुर महानगरपालिकामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउन धेरैजसो ठाउँमा वान–वे र साइकल लेन बनाउन थालिएको छ । 

Muktinath Bank

महानगर प्रमुख (मेयर) चिरिबाबु महर्जनले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा ललितपुर महानगरपालिकाको भूमिका नामक एक कार्यक्रमबीच साइकल लेन बनाउने घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा महर्जनले भने, ‘हाम्रो भूगोल सानो छ तर जनसंख्या अचाक्ली छ, त्यसमा पनि गाडी र मोटरसाइकलको संख्या अत्यधिक छ । यसले गर्दा ज्यादै नै हानिकारक भएको छ । त्यसैले गर्दा ललितपुरको धेरैजसो ठाउँमा वान–वे र साइकल लेन बनाउने र यसको राम्रो व्यवस्थापन गर्न काम अगाडि बढाइसकेका छौं ।’


Advertisment
Nabil box
Kumari

एक प्रसङ्गमा महानगरपालिकाका प्रमुख महर्जनले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन ई–भेहिकललाई पनि प्रोत्साहन गर्ने घोषणा गरे ।

Vianet communication

उनले भने, ‘नेपाल सरकारले २०४० सम्म पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्ने नीति लिएको छ । सोही अनुरूप ललितपुर महानगरले अब ई–भेहिकल मात्र किन्छ । जसको शुरूआत मबाटै भएको छ । मैले चढ्ने गाडी ई–भेहिकल हो ।’ 

उनले थपे, ‘ललितपुर महानगरले ४ वटा ई–बस खरिद गरिसकेको छ । जुन १५–१५ मिनेटको फरकमा शहरको भित्री कोर एरियामा चल्नेछ ।’

कार्यक्रमका अर्का अतिथिका रूपमा रहेका ललितपुर महानगरपालिकाका उपमेयर मन्जरी शाक्यले महानगरभित्र जो कोही पनि आउँदा शहरमा सहज आवागमन र भिन्न देखियोस् भन्नेमा महानगर अझ सक्रिय रूपले लाग्ने बताइन् ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले हालसम्म ट्राफिक व्यवस्थापनमा गरेका मुख्य कामहरूको जानकारी बुँदागत रूपमा दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x