×

Dabur
Nic Asia
Marvel

'कमेडी क्लव वीथ च्याम्पियन'मा डिशहोमको प्रायोजन

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब वीथ च्याम्पियन'मा डिशहोमले प्रायोजन गरेको छ ।

morang Auto yamaha

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लब वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कार्यक्रम हरेक सोमवा साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने बिहीवार पुन प्रसारण हुने गर्दछ ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १८, २०७९

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले हालै आफ्ना फ्यानहरूलाई खुशीको खबर शेयर गरे ।  यो जोडीले भर्खरै आफ्नो गर्भावस्थाको खबर फ्यानहरूलाई शेयर गरेका थिए ।  विवाहको दुई महिनापछि गर्भ...

असार १९, २०७९

नेपाली सामाजिक कथा वस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शुरु भएको छ । असार १८ गते शनिवार बेलुकादेखि नेपाल टेलिभिजनबाट टेलिचलचित्र प्रसारण शुरु भएको हो ।  निर्माणपक्षका अनुसा...

असार १८, २०७९

स्व. वरिष्ठ कलाकार जयनन्द लामा अभिनित अन्तिम चलचित्र तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ ।  काठमाडौंको बौद्धस्थित म:म प्लाजामा ‘द...

असार १८, २०७९

डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए ।  प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्र...

असार १९, २०७९

‘शमशेरा’का निर्माताले फिल्मको बीटीएस भिडियो शेयर गरेका छन् । यस भिडियोमा सञ्जय दत्तको लुक्स र भूमिका देखाइएको छ । यस भिडियोमा सञ्जय भन्छन्, ‘म एक अभिनेता हुँ र यदि म स्क्रिप्ट वा क्यारेक्...

असार १८, २०७९

 धरानमा बसोबास गर्ने  युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन सम्पन्न भएको छ।  कम्तीमा एसईई उत्तीर्ण युवतीबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक ...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x