×

X
Nic Asia
Dabur
Marvel

स्मार्टच्वाइस र गरिमा बैंकबीच सेवा प्रयोगका विषयमा सम्झौता

काठमाडाैं | असार १३, २०७९

TVS INSIDE

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र गरिमा विकास बैंकबीच एक अर्कोको सेवा प्रयोगका विषयमा सम्झौता भएको छ । दुई संस्थाबीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्ने विषयमा सोमवार द्विपक्षीय सम्झौता भएको छ ।

IME BANK INNEWS

स्मार्टच्वाइस टेक्नोलोजिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्मार्टच्वाइसले सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पुर्‍याउँदै आएकोले पनि यो सम्झौता थप प्रभावकारी हुने बताएको छ । गरिमा विकास बैंक लिमिटेडसँगको सहकार्यले डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने दाबी स्मार्ट च्वाइसले गरेको छ । 

सम्झौतापछि ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पिओएस, इकमर्शसहितका सेवा सजिलै लिन सक्ने पनि उल्लेख छ । 
 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुरू गरेको छ ।  नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बि...

साउन ३१, २०७९

नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ ।  केन्द्रीय ब...

साउन ३१, २०७९

शेयर बजारको मापक नेप्से परिसूचकको वृद्धि एक दिन मात्रै टिकेको छ । पछिल्लो एक सातादेखि लगातार घटिरहेको नेप्से परिसूचक सोमवार ५५.८८ अंकले बढे पनि मंगलवार पुनः घटेको छ । सोमवार २०६५.६९ विन्दुमा पुगेको नेप्से...

साउन ३१, २०७९

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको ...

साउन ३१, २०७९

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।  आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थाप...

भदौ १, २०७९

नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमवार नेपाल राष्ट्र बैंकका आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x