×

NMB BANK
NIC ASIA

प्रदेश १ः जोखिम क्षेत्रको नक्सांकन छैन, विस्थापित भए हजारौँ नागरिक

असार १७, २०७९

NTC
Premier Steels

प्रदेश १ मा बाढीपहिरो तथा डुबानका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । 

Muktinath Bank

गत मंगलवारदेखि अविरल वर्षासँगै आएको बाढीले विस्थापित बनेकाहरू अहिले विद्यालय तथा छिमेकीकहाँ बसिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोखिम क्षेत्रको नक्सांकन नहुँदा धेरै विस्थापित बनेका हुन् । प्रदेश सरकारले पनि पूर्वतयारीमा खासै ध्यान दिएको पाइँदैन । 


Advertisment
Nabil box
Kumari

विपद् तयारीस्वरुप जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न नक्सांकनको काम गर्नुपर्ने हुन्छ । तर, जोखिम क्षेत्रको नक्सांकन अझै पनि बनाउन सकिएको छैन । 

Vianet communication

बाढीपहिरोबाट हजारौँ जनता विस्थापित हुँदा बल्ल मन्त्रीहरू भने नक्सांकनको काम अन्तिम चरणमा पुगेको भन्दै भाषण गरिरहेका छन् । यो काम विपदअघि नै गर्नुपर्ने हो । 

सुनसरी चतरामा आयोजित विपद्का समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा आन्तरिक मामिला मन्त्री केदार कार्कीले जोखिम क्षेत्रको नक्सांकनको काम अन्तिम चरणमा पुगेको बताए । मन्त्री कार्कीले सधैँको वर्षापछि आउने समस्यालाई समाधान गर्न सरकारले बजेटको व्यवस्थापन गरेको बताएका छन् । 

प्रहरीले पनि विपद् तथा उद्धारमा खट्दा चाहिने सामग्रीहरू समेत अभाव रहेको बताउँदै आएको छ । 

उद्धार तथा राहतका लागि खट्दा चाहिने सामग्री नभए पनि जोखिम मोलेर काम गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीन राईले बताए । 

प्रदेश १ मा उद्धार तथा राहतका लागि तालिम प्राप्त १२५ जना प्रहरी छन् । 

१४ जिल्लाका लागि झापाको चन्द्रगढीमा गुल्ममा उनीहरूलाई राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x