×

X
Nic Asia
Dabur
Marvel

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

काठमाडाैं | असार १८, २०७९

TVS INSIDE
British college

जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । 

IME BANK INNEWS

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ । 
 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

गृहमन्त्री बालकृष्ण खाणले संविधानको प्रावधानअनुसार नै नागरिकता विधेयक ल्याइएको भन्दै समर्थन गर्न एमालेसँग आग्रह गरेका छन् । उनले २०६३ सालको नागरिकता विधेयकको निरन्तरताकै रूपमा यो विधेयक आएको उनको भनाइ थियो ।&...

भदौ २, २०७९

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतदान शुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मतदानमार्फत विधेयकलाई निर्णयार्थ पेश गरिएको हो । यसअघि प्रतिनिधि...

भदौ २, २०७९

निर्वाचन आयोग सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने भएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा रहेको आयोग र मातहतका सबै निर्वाचन कार्यालयहरू बिदाको दिन पनि खुला रहन...

भदौ २, २०७९

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्दा प्रतिनिधि सभामा मतदान गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि सभामुख अग्नि सापकोटाले मत विभाजनमार्फत् विधेयकलाई निर्णयार्थ पे...

भदौ २, २०७९

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग तथा सहजीकरण गरिदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मि...

भदौ २, २०७९

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि निर्वाचन आयोगले कर्मचारी खटन-पटन सम्बन्धी पाँच बुँदे निर्देशन जारी गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे निर्देशन दिएको हो ।...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x