×

NMB BANK
NIC ASIA

'डंकी'मा शाहरुखसँग अनस्क्रीन रोमान्स गर्दै तापसी

असार २६, २०७९

NTC
Premier Steels

बलिवुड अभिनेत्री तापसी पन्नुले राजकुमार हिरानीको आगामी फिल्म ‘डंकी’मा शाहरुख खानसँग ‘अनस्क्रीन रोमान्स' गर्ने भएकी छन् । शाहरुख बलिवुडमा ‘रोमान्स आइकन'कै रूपमा परिचित छन् । 

Muktinath Bank

‘डंकी’को मुख्य भूमिकामा शाहरुखसँग तापसीले स्क्रीन शेयर गर्ने पक्का पक्की भएको छ । उनलाई मुख्य भूमिकाका लागि निर्देशक हिरानीले अनुबन्ध गरेको भारतीय सञ्चारमाध्यम ‘आजतक’ले अनलाइन संस्करणमा उल्लेख गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तापसीले आफ्नो फिल्मी करियरमा एक से एक दमदार भूमिकामा अभिनय गरिसकेकी छन् । उनले अभिनय गरेको ‘थप्पड’, ‘मुल्क’, ‘पिंक’ लगायतका फिल्म व्यवसायिक रूपमा सफल बनेका थिए । 


Advertisment
Nabil box
Kumari

तापसीले शाहरुखसँग काम गर्न पाउनु ‘शौभाग्यको कुरा’ भएको बताएकी छन् । उनले शाहरुखसँग काम गर्ने आफ्नो सपना पूरा हुन लागेको भन्दै आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् । उनको उत्साहको अर्को कारण शाहरुखसँगको 'रोमान्टिक एंगल' पनि भएको आफैले खुलाएकी छन् । 

Vianet communication

निर्देशक हिरानीले ‘डंकी’मा शाहरुख र तापसीको रोमान्टिक गीत रहेको बताएका छन् । यद्यपि, यो फिल्म पूर्ण रुपमा ‘लब स्टोरी’ भने नरहेको बताइन्छ । 

‘डंकी’ अगावै तापसीको फिल्म ‘साबा मिठ्ठु’ जुलाई १५ मा रिलिज हुँदै छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x