साउन २६, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । एन्फा कम्प्लेक्समा बिहीवार बसेकाे एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ ग...
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।
भारत ५८ औँ स्थानमा छ । बंगलादेश १४७, श्रीलंका १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इंग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । एन्फा कम्प्लेक्समा बिहीवार बसेकाे एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ ग...
घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...
स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । बुधवार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो । यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको ...
फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ ।एन्फा सहयोग र जिल्ला फुटबल सङ्घ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेश राजधानी सुर्खेतमा आज सम्पन्न भए...
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसकेको छ । प...
इटालियन क्लब नापोलीले गोलकिपर साल्भाटोर सिरिगुलाई अनुबन्ध गरेको छ । नापोलीले इटालियन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३५ वर्षीय गोलकिपरले नापोलीसँग एक वर्षको सम्झौता गरेका छन् । ग...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...