×

NIC ASIA

विदेशी विनिमय अपचलनको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

साउन २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी विषयमा ६९ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरी तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Muktinath Bank

विभागले सोमवार नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवासजंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय वृत्त बालाजुको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नवराज ढुंगानालाई ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राऊ गरी प्रहरी प्रतिवेदन साथ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

खानतलासी तथा वार्मादी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको बयान, बुझिएका व्यक्तिहरूले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड समेतबाट अवैध हुन्डी कारोबार गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।

Vianet communication

उक्त नेपाली रकम जापानमा रहेको भनिएका प्रज्वल ढुंगानाले सुवासजंग पाण्डेलाई भने मुताविक सुवासजंग पाण्डेले नवराज र फणिन्द्रलाई बरामदित उक्त रकम उपलव्ध गराएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

अनुसन्धानको क्रममा बरामद गरिएको रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिएको, प्रतिवादीहरूले नेपालमा आउनु पर्ने विदेशी मुद्रा उतै राखी नेपाली रुपैयाँको अवैध कारोबार गरी विदेशी विनिमय नियमित गर्ने ऐन,२०१९ विपरीतको कसूर गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x