×

NMB BANK
NIC ASIA

जातीय विभेद मानवता विरोधी कार्य हो : प्रदेश प्रमुख

भदौ ४, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद २१औँ शताब्दीको मानवता विरोधी कार्य भएको बताएका छन् । समता फाउण्डेशन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटनमा उनले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सिमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटना भएको बताए । 

Muktinath Bank

उनले भने, “कर्णाली प्रदेशमा जात व्यवस्था अन्त्यका लागि युवाको सञ्जाल मजबुत बन्नुपर्छ । न्यायपूर्ण, समतामुखी र समावेशी लोकतान्त्रिक पद्दतितर्फ समाजलाई रुपान्तरण गर्न क्रियाशिल हुनुपर्छ ।” जात व्यवस्था अन्त्यको लागि नेपालको संविधानको धारा २४ र ४० मा व्यवस्था भए बमोजिम व्यवहारमा लागू गराउन दलित तथा गैरदलित युवाले निरन्तर अभियान चलाउन जरुरी रहेको उनले बताए । विभेद अन्त्यका निम्ति राज्यले अभिभावकत्वको भूमिका र अन्य सङ्घ÷संस्थासहित नागरिक समाज तथा दलित युवाले रुपान्तरणको अभियानमा सहयोग पु¥याउनुपर्नेमा उनको जोड थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा उनले कर्णाली प्रदेशका २३ प्रतिशत दलित समुदायको अधिकारको सुनिश्चितता गर्न प्रदेश प्रमुखको हैसियतले प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता गरे। आयोजक समता फाउण्डेशनका कर्णाली प्रदेश अधिकृत एवं अधिवक्ता मंगलसेन सार्कीले जात व्यवस्था र यसबाट सृजित समस्याविरुद्ध दलित युवालाई वकालतीका लागि सक्षम बनाउन, राज्य व्यवस्थासँग कसरी जवाफदेही हुने भन्ने कुरामा सशक्तीकरण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए । 


Advertisment
Nabil box
Kumari

सम्मेलनमा कर्णालीका १० जिल्लाका एक सय ५० दलित युवाको सहभागिता रहेको छ । उनका अनुसार सम्मेलन आइतबार सम्पन्न हुनेछ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x