×

NMB BANK
NIC ASIA

तीज नजिकिँदा अधिकांश लोकदोहोरी गायक–गायिका विदेशमा

भदौ ५, २०७९

NTC
Premier Steels

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष देश विदेशका स्टेज कार्यक्रमहरू ठप्प रहे, जसका कारण दर्जनौँ कलाकारहरू फुर्सदमा रहे । तीजमा विशेषगरी लोकदोहोरी क्षेत्रमा कलाकारहरू स्टेज कार्यक्रमको शिलशिलामा देश विदेशको दौडाहामा हुन्थे । कोरोनाकालमा उनीहरू पनि फुर्सदिला देखिए । 

Muktinath Bank

यसवर्ष कोरोना महामारी मत्थर भएसँगै देश विदेशमा तीज विशेष कार्यक्रमहरू भइरहेका छन् । यसवर्ष लोकदोहोरीमा चलेका अधिकांश कलाकारहरू तीज विशेष स्टेज कार्यक्रमको सिलसिलामा विदेशमा छन् । केही कलाकारहरू देशका विभिन्न जिल्लामा पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक खुमन अधिकारी र गायिका शान्तीश्री परियार अहिले अष्ट्रेलियाको सिड्नीमा छन् । दुई दिनअघि तीज विशेष कार्यक्रमका लागि सिड्नी पुगेका उनीहरूले शनिवार त्यहाँ प्रस्तुति दिएका थिए । गायक प्रकाश सपूतले पनि अष्ट्रेलियामा आयोजित तीज विशेष कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । गायिका प्रीति आले, मोडल करिश्मा ढकाललगायतले पनि अष्ट्रेलियामा आयोजित तीज मेलामा पुगेर प्रस्तुति दिएका छन् । 


Advertisment
Nabil box
Kumari

गायिका देवी घर्ती पनि यतिबेला नेपालमा छैनन् । उनी पनि तीज विशेष कार्यक्रमका लागि शनिवारमात्रै अष्ट्रेलिया उडेकी छन् । गायक पशुपति शर्मा, बद्री पंगेनी, गायिका शर्मीला गुरुङ, सम्झना भण्डारी तीजको समयमा विदेशमा हुनेछन् । उनीहरूले यसवर्षको तीजमा जापानको विभिन्न ठाउँमा दर्शकहरूलाई नचाउनेछन् । 

Vianet communication

गायक खेम सेञ्जुरी, गायिका सुनिता दुलाल, मोडल अञ्जली अधिकारीलगायतका थुप्रै लोकदोहोरी कलाकारहरू पनि यतिबेला विदेशमै छन् । नेपालमा रहेका कलाकारहरू पनि जिल्ला जिल्लामा आयोजिक तीज विशेष कार्यक्रममा पुगेका छन् । तीज लगत्तै दशैं तिहार शुरु हुने भएकाले कलाकारहरूको कार्यक्रमको सेड्यूल कात्तिकसम्मै व्यस्त हुने देखिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x