×

X
Nic Asia
Dabur
Khukuri

बयान दिनका लागि संसदीय समिति पुगे नेपाल बारका पदाधिकारीदेखि वरिष्ठ अधिवक्तासम्म

काठमाडाैं | भदौ ३०, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

संसदको महाभियोग सिफारिस समितिमा बयान दिनका लागि नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीदेखि वरिष्ठ अधिवक्तासम्म संसद सचिवालय पुगेका छन्।

LAxmi BAnk
nabil BANK inside

नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौडेल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, रमण श्रेष्ठ, अधिवक्ता ओम प्रकाश अर्याललाई समितिले सोधपुछका लागि उपस्थित हुन समितिले पत्र काटेको थियो।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा ती कानून व्यवसायीहरू माथि विभिन्न आरोप लगाएका थिए।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक ३०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपति कार्यालयले नागरिकता विधेयकसम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ ।  राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराल...

मंसिर ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकार क्षेत्रलाई संकुचित बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीको माग राख्दै मानवअधिकार तथा सुशासनको क्षेत्रमा क्रियाशील छ वटा सा...

कात्तिक २८, २०७९

सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज ...

कात्तिक २९, २०७९

वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन् ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार ३० हजार रुपैयाँ घुस र स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँसहित नियन्त्रणम...

कात्तिक २९, २०७९

वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । पाण्डेले वैदेशिक रोजगार कसूरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सञ्चालन गर्नका लागि सेव...

मंसिर २, २०७९

यतिबेला आसन्न निर्वाचनको मौन अवधि शुरू भएको छ ।  निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मंसिर ४ गते एक...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x