×

NMB BANK
NIC ASIA

राजेश हमाल, दीपकराज गिरीसहित चार दर्जन बढी कलाकारलाई विभूषण

असोज ३, २०७९

NTC
Premier Steels

गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलंकार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिने मानपदवी, अलंकार र पदक पाउनेमा चार दर्जन बढी कलाकारहरू रहेका छन् । 

Muktinath Bank

जसमध्ये चारजना कलाकारहरू सुर्कीर्तिमय राष्ट्रदीपद्वारा विभूषित हुँदैछन् । वरिष्ठ कलाकार नीर शाह, अभिनेता राजेश हमाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, देउडा गायक नन्दकृष्ण जोशी सुर्कीर्तिमय राष्ट्रदीपरूारा विभूषित हुन लागेको हुन् । विभूषित हुने अन्य कलाकारहरुको नामावली यसप्रकार छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सु–प्रबल जनसेवाश्री


Advertisment
Nabil box
Kumari

गायक एवं संगीतकार शम्भु राई, चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, अभिनेता एवं निर्देशक अशोक शर्मा, अभिनेता एवं निर्देशक दीपकराज गिरी, संगीतकार आलोकश्री, संगीतकार दीपक जंगम, गायक आनन्द कार्की, अभिनेता अर्जुन श्रेष्ठ, गायिका ज्ञानु राणा ।

Vianet communication

र्कीर्तिमय राष्ट्रदीप

अभिनेता एवं निर्देशक कृष्णकुमार मल्ल, अभिनेत्री मिथिला शर्मा । 

प्रबल जनसेवाश्री

संगीतकार मिलन मोक्तान, गीतकार डा. धर्मराज उपाध्याय, गायक सिताराम पोखरेल, अभिनेता एवं निर्देशक निर्मल शर्मा, अभिनेत्री निरुता सिंह, नगेन सिंह ठकुरी, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट, दयाहाङ राई, गायिका सत्यकला राई । 

जनसेवाश्री 

गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, अभिनेता प्रदीप खड्का, गायक संगीतकार कमल सौराग, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार दीपक शर्मा, चलचित्र निर्देशक माधवराज खरेल, नृत्य निर्देशक शिवराम वि.क., चलचित्र निर्देशक रमेश कोइराला, अभिनेता सनम कठायत, अभिनेता कुमार बस्नेत (विक्रान्त), गायक भूपेन्द्र थापा, गायक कुलमान नेपाली, कलाकार मनोहर सुनाम परियार, गीतकार डिल्ली नारायण पाण्डे, गायक शुरेश कुमार नेपाल (परियार), संगीतकार सानु कान्छा शाही । 

नेपाल सेवा प्रवीण

कलाकार विक्रम जंग शाही, कलाकार प्रभाकर शर्मा, कलाकार इन्द्र बहादुर खत्री, कलाकार कृष्ण बहादुर बि.क., गायक नविन पौडेल, गायक किरण गजमेर ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x