×

X
Nic Asia
Dabur
Khukuri

विराट एक्स्पो मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म हुने

विराटनगर | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमान बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ । 

LAxmi BAnk
nabil BANK inside

कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धनका लागि सातौँ संस्करणको ‘विराट एक्स्पो’ स्नातकोत्तर क्याम्पस विराटनगर–१४ स्थित पुरानो हवाई मैदानमा हुने बताइएको छ । संगठनका अध्यक्ष प्याकुरेलले कृषि उत्पादन, कृषि उद्यम, उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासमा योगदान पु¥याउन एक्स्पो आयोजना गरिएको बताए । संगठनका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालले अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले थप मद्दत गर्ने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्नुपर्नेमा जोड दिए । 

उद्योगीबीच अनुभव आदानप्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकारको व्यवसायीकरणको खोजी एक्स्पोबाट गरिने छ । प्रदर्शनीमा चार सय १५ स्टल राखिने भएको छ भने स्वदेश तथा भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीनका उत्पादन, वितरक तथा बजार प्रवर्द्धनको समेत स्टल रहने छन् ।


Advertisment
Saurya island

एक्स्पोमा स्थानीय तथा भारतीयसहित तीन लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ भने रु ५० करोडको व्यापार हुने दाबी गरिएको छ । एक्स्पो आयोजनाका लागि रु दुई करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा रहेको छ।  यस्तै बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १...

मंसिर २३, २०७९

जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग...

मंसिर २३, २०७९

अटो क्षेत्रका व्यवसायी आन्दोलित हुने भएपछि सरकारले पुस १ गतेदेखि लागू हुने गरी आयात प्रतिबन्ध खुला गर्ने निर्णय गर्‍यो । माग सम्बोधनको काम शुरू भैसकेको छ भन्ने सन्देश दिन सरकारले १० दिनअगाडि नै प्रतिबन्ध ...

मंसिर २३, २०७९

चौधरी ग्रुपद्वारा प्रबद्र्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन शुरु भएको छ ।  मिडिल मोदी ...

मंसिर २२, २०७९

भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।...

मंसिर २२, २०७९

अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । बिहीवार राजधानीमा आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x