×

X
Nic Asia
Dabur
Khukuri

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु संकटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरे । ‘जलवायु परिवर्तनको मुद्दामा हामीले सँगै काम गर्नुपर्छ । अमेरिका र चीनलाई यसमा सँगै काम गर्न आग्रह गर्छु’, उनले भने । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भर्खरै सम्पन्न संयुक्त राष्ट्रसंघ महासभामा भारतले आफ्नो आर्थिक र विदेश नीतिको विस्तारका निम्ति थुप्रै विकासशील र विकसित राष्ट्रहरूबाट प्रशंसा प्राप्त गरेको छ । कतिपय देशहरूले महासभामा भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई पनि समर्थन गरेका थिए । यद्यपि, महासभामा आफ्नो सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले गत हप्ता भारतसँग शान्ति स्थापना गर्ने सवालमा आफ्नो इच्छुक रहेको बताउँदै कश्मीर मुद्दामा समेत ध्यानाकर्षण गराएका थिए  ।

‘हामी भारत लगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति स्थापना गर्न खोज्छौँ । दक्षिण एसियामा दिगो शान्ति र स्थिरता आवश्यक छ, तथापि जम्मु र कश्मीर विवादको भने न्यायसङ्गत र दिगो समाधानमा निर्भर रहन्छ’। सरिफले संयुक्त राष्ट्रसंघ महासभामा उल्लेख गरेका छन् ।


Advertisment
Saurya island

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि दाबीमा अडिग छ ।

शहबाज शरीफको सरकार आएपछि पाकिस्तानले भारतप्रति मेलमिलापको दृष्टिकोण राखेको देखिन्छ । तर, भारत सरकारले आतंकवाद र वार्ता सँगै नहुने अडान राखेको छ जसले सहज वार्ताबाट समाधान निकाल्न जटिल देखिन्छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

जर्मनीका चान्सलर ओलाफ शोल्जले संसारलाई विभिन्न खेमामा बाँडेर नयाँ शीतयुद्ध सिर्जना गर्न नहुने बताएका छन् ।  फरेन अफेयर्स पत्रिकामा सोमवार प्रकाशित एक लेखमा उनले नयाँ साझेदारी निर्माणका लागि सबै किसिमका...

मंसिर १९, २०७९

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने...

मंसिर १९, २०७९

गर्भावस्थाको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दै गएको छ । पाकिस्तानकी चर्चित कलाकार अरमीना राणा खानले गर्भावस्थाको फोटो पतिसँग खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेपछि उनलाई ‘धर्म विरोधी&...

मंसिर १९, २०७९

इरानी अधिकारीहरूले देशकी रक क्लाइम्बर खेलाडी एल्नाज रेकाबीको घर भत्काएका छन् ।  रेकाबीले टाउको नछोपिकन दक्षिण कोरियामा आयोजित प्रतियोगितामा भाग लिएको भन्दै उनको घर ध्वस्त पारिएको हो ।  भत्किएक...

मंसिर १९, २०७९

रुसको सारातोभ शहरमा रहेको एक एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा दुईवटा बमवर्षक विमान ध्वस्त भएको द डेली मेलले खबर दिएको छ ।  एंगेल्स–२ एयरबेसमा सोमवार बिहानै भएको विस्फोटका कारण टु–९५...

मंसिर १९, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले यसै साता साउदी अरबको भ्रमण गर्ने भएका छन् ।  सीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल–साउद र युवराज मोहम्मद बिन सलमानसँग भेटघाट गर्नेछन् । अनि उनले अरब तथा खाडीका न...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x