×

NMB BANK
NIC ASIA

नेपालको हवाई उड्डयन ईयूको कालोसूचीबाट छिट्टै हट्छ : क्यान महानिर्देशक अधिकारी

असोज २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको हवाई उड्डयन क्षेत्र करिब १० वर्षदेखि युरोपेली युनियन (ईयू)को सुरक्षा सूची (कालोसूची)मा छ । सुरक्षा सूचीका कारण नेपालका वायुसेवा युरोपेली देशमा उड्न नपाउने र यूरोपेली वायुसेवा पनि नेपालमा नआउने भनिएपछि नेपाली उड्डयनमा नकारात्मक असर परिरहेको छ । 

Muktinath Bank

अहिले नेपालमा युरोपमै बनेका हेलिकप्टर उडिरहेका छन् भने हवाई जहाजका पाटपूर्जादेखि सबै उड्डयनसम्बन्धी उपकरण युरोपबाटै आउँछ । नेपाललाई युरोपले नै जहाज बिक्री गर्ने, तर नेपाली वायुसेवालाई भने ईयूअन्तर्गतका मुलुकको उडानमा प्रतिबन्ध लगाउनु व्यवहारिक रूपमा पनि ठीक नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले बताए । अधिकारीका अनुसार सरकारले नीति, नियम सुधार गर्ने काम नगरेकाले नेपाली उड्डयन क्षेत्र १० वर्षदेखि कालोसूचीमा परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीले भने ‘ईयूको कालोसूचीमा पर्नुलाई नागरिक उड्डयन प्राधिकरणलाई विभाजन नगर्नु भनेर नकारात्मक प्रचार भइरहेको छ । तर, त्यस्तो होइन । नेपालले पछिल्लो १० वर्षमा उड्डयन क्षेत्रमा निकै ठूलो सुधार गरेको छ ।’ अधिकारीका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको विश्वको औसत दरभन्दा माथि उड्डयन सुरक्षामा सुधार भइसकेको छ । तर, पनि ईयूले भने अहिलेसम्म नेपाली वायुसेवालाई कालोसूचीमा नै राखिरहेकाे छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय ईयूको टोलीले नेपालमा स्थलगत निरीक्षण गरेर फर्किएको छ । ईयूको टोलीले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्षसमेत निकालेकोले यही प्रतिवेदनका आधारमा आगामी नोभेम्बरभित्रै कालोसूचीबाट हट्ने बुझाइ अधिकारीको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x