फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाइदिन आग्रह गरेका छन् । मोरङको विराटनगरमा शनिवार आयोजित गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचनमा गठबन्धनभित्र हार्ने र हराउने छुट कसैलाई नभएको बताए ।
‘अस्ति स्थानीय तहको चुनावमा मैले त हँसिया हथौडामा मतदान नै गरेँ’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले पनि यसअघि नै मतदान गरी सक्नु भएको छ ।’ स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारबीच मत भिन्नता देखिएकाले अहिले गठबन्धन दलका शीर्ष नेताहरू एक छौँ भन्ने देखाउनका लागि देशव्यापी हिँडिरहेको बताए । उनले गठबन्धन दलभित्र कुनै समस्या नभएको पनि दाबी गरेका छन् ।
सभापति देउवाले एमाले अध्यक्ष ओलीले गठबन्धन गर्दा केही नहुने तर, अरूले गठबन्धन गर्दा विभिन्न लान्छना लगाउने गरेकोसमेत आरोप लगाए । उनले केही समय अघिसम्म पार्टीभित्र नै समस्या रहे पनि अहिले कांग्रेस एक ढिक्का रहेको समेत बताए ।
एउटै मञ्चमा रहेका नेता शेखर कोइरालाप्रति हेर्दै देउवाले भने, ‘शेखर जी र म अहिले मिलिसक्यौँ चुनावमा एक ढिक्का भएर प्रतिगामी तत्वलाई पछार्ने खेलमा छौँ ।’ उनले गठबन्धनभित्रका नेता कार्यकर्तालाई एकढिक्का भएर चुनावी अभियानमा लाग्नसमेत आग्रह गरेका छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...