×

NMB BANK
NIC ASIA

कांग्रेसको पपुलर भोट ७ प्रतिशतले किन घट्यो, चिन्ताको विषयः कोइराला

मंसिर २०, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रत्यक्षतर्फ २३ बाट ५७ सीट जिते पनि कांग्रेसको पपुलर भोट घट्नु चिन्ताको विषय भएको बताएका छन् । माओवादीको जगजगी रहेको बेलामा पनि ३२ प्रतिशत रहेको पपुलर भोट घट्नु गम्भीर विषय भएको उनले बताए । 

Muktinath Bank

मंगलवार विराटनगरमा आयोजित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको शाख घटेको हो कि भनेर चिन्ता व्यक्त गरेका हुन् । ‘राजनीतिलाई बाटो बिराउन दिँदैनौँ । एकढिक्का भएर नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउँछौँ । विगतमा २३ सिट जितेको कांग्रेस ५७ त आयो, तर ७ प्रतिशत पपुलर भोट किन कम भयो ? यसबारे हामी गम्भीर हुन जरुरी छ’, कोइालाले भने, ‘माओवादीको जगजगीको बेला पनि ३२ प्रतिशत आएको थियो । अहिले २५ प्रतिशतमा झर्दा कांग्रेसका शाख घटेको हो कि ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइरालाले ‘बाटो बिराएको राजनीति’ विराटनगरमा विमोचन हुनु गौरवको विषय भएको बताए । ‘विराटनगरलाई राजनीतिक राजधानीको रूपमा विपीले स्थापित गर्नुभयो र गिरिजाले सिंचित गरेर अगाडि बढाउनु भयो । गुरुराज घिमिरेले निर्वाचनलगत्तै पुस्तक लोकार्पण गरेर विराटनगरलाई पुरानै राजनीतिको राजधानीको रूपमा स्थापित गराउनु भयो’, कोइरालाले भने ।  


Advertisment
Nabil box
Kumari

लोकान्तर डट्कममा प्रकाशित लेखहरूको संग्रह ‘बाटो बिराएको राजनीति’ लोकान्तर सञ्चार प्रालिले प्रकाशित गरेको हो । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x