माघ २०, २०७९
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपिय...
स्पार्क एडभेन्चर २०२२ कालागि नेपालका ख्यातीप्राप्त कलाकारसहितको टोली लमजुङ पुगेको छ । टोलीमा कलाकारसहित डाक्टर, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, वकिल, प्राध्यापक, सुरक्षाअधिकारी, व्यापारी, खेलाडीलगायत करिब २ सय जना छन् ।
टोली विहीबार साँझ लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ४ स्थित पर्यटकीय गाउँ भुजुङ पुगेको छ । आयोजक स्पार्क एड्भेन्चर प्रालिका अनुसार उक्त टोली काठमाडौंबाट लमजुङ सदरमुकाम बेंसीसहर हुँदै भुजुङ पुगेको हो ।
टोलीमा महानायक राजेश हमाल, गायक रामकृष्ण ढकाल, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक, विमानचालक क्याप्टेन विजय लामा, तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहित व्यक्तित्व सहभागी रहेको स्पार्क एड्भेन्चरका व्यवस्थापक प्रमोद अधिकारीले बताए ।
नेपालका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई लग्ने लक्ष्यका साथ कार्यक्रम गरिएको अधिकारीले बताए । भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने र मंसिर २३ गते बिहान भीरमह काढ्नेस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको स्पार्क ग्रुपका टुर व्यवस्थापक अमरदीप भट्टराईले बताए ।
विहानको खानापछि टोली घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किने कार्यक्रम रहेको भट्टराइको भनाइ छ । आज २३ गते साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकाल साँझ आयोजना हुने र २४ गते टोली काठमाडौं फर्कने कार्यक्रम छ । भुजुङ गाउँ होमस्टेमा ३२ घरमा उनीहरुको बस्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । ख्यातिप्राप्त कलाकार होमस्टेमा गएर बस्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भट्टराइले बताए ।
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपिय...
महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्य...
पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् । जङ्गलबाट घाँस लिएर ...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन्। शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री गिरीको निजी सचिवालयले जनाएको छ।
मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताएका छन् । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक वि...
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...