×

NMB BANK
NIC ASIA

चितवन महोत्सवमा पुगे पुष्प र साम्राज्ञी

पुस २८, २०७९

NTC
Premier Steels

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बुधवार चितवन महोत्सवमा पुगे ।

Muktinath Bank

आफूहरूको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को प्रियिमरका लागि चितवन पुगेका उनीहरू केही समय छुट्याएर महोत्सवमा समेत पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवमा पुष्प र साम्राज्ञीसँगै अभिनेता सन्दीप क्षेत्री र  निर्देशक  रमेश एमके पौडेललाई आयोजकले फूलमालाले स्वागत गरेका थिए । पुष्प, साम्राज्ञी र सन्दीपले आफ्नो प्रस्तुतिमार्फत केही समय दर्शकलाई मनोरञ्जन प्रदान गरे ।


Advertisment
Nabil box
Kumari

Vianet communication

उनीहरूलाई हेर्न र तस्वीर खिच्न दर्शकहरु पनि निकै उत्साहित देखिएका थिए । 

बेलुका चितवनमा चलचित्रको प्रिमियर शो आयोजना गरिएको थियो ।  चितवनको लक्की मिडिया हाउसले आयोजना गरेको प्रिमियरमा खचाखच भरिएका दर्शकमाझ चलचित्र हेरेपछि कलाकारहरू उत्साहित देखिएका छन् ।

चलचित्रबाट आएको प्रतिक्रियाले उत्साहित भएको र देशभरका दर्शकले मन पराउनेमा विश्वस्त रहेको कलाकारहरूले बताएका छन् ।

चलचित्रमा पुष्प, साम्राज्ञी र सन्दीपसँगै इमिली लामा, सरोज खनाल, खड्ग बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरूको समेत अभिनय छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ ।  

 केन्द्रीय चलचित्र जाँच समितिले यो लभस्टोरी चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x