×

Nic Asia
Prabhu Bank

खेल्दाखेल्दै घरबाट हराएकी बालिका मृत फेला

माघ १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिकाको शव आज पोखरीमा फेला परेको छ।

yONNEX
Frooti
Appy

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी ४ वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।


Advertisment
Lokantar App
Saurya island

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
माघ १२, २०७९

महोत्तरीमा २९ जना यात्रु बोकेको ट्याक्टर दुर्घटना भएको छ।  बर्दिबास नगरपालिका-३ पाटुमोडमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतक महिला रहे पनि उनको परिचय भ...

पुस ३०, २०७९

काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर चोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा शुक्रबार पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।  उक्त स्थलमा रिपोर्टिङ गर्न गएका पत्रकार ...

पुस २८, २०७९

बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका-३ का प्रजा बोहरा र उ...

माघ १, २०७९

पोखरा महानगर पालिका वडा नम्बर ७ घारीपाटनकी गंगा मरासिनी बराइली घरमा कपडा धोइरहेकी थिइन्, त्यति बेला अचानक उनको घरसँगै टासिएर प्लेन सेती खोलाको खोंचमा झर्‍यो।  उनका छोराछोरीहरू भने घरमा टीभी ...

पुस ३०, २०७९

डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।  घर नजिकै खाल्डोमा ...

माघ १७, २०७९

देशका विभिन्न भागबाट पेय पदार्थ तथा अवैध मदिरा, चोरी पैठारीलगायतमा संलग्नहरूलाई थुनामा राखेर अनुसन्धान गरिएको प्रति नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मदिराजस्तो संवेद...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x