×

NMB BANK
NIC ASIA

अकसमा भारतलाई जोड्न बेलायतले राख्यो प्रस्ताव, इच्छुक होलान् मोदी ?

माघ १५, २०७९

NTC
AFP via Getty Images
Premier Steels

बेलायतले अमेरिका र अस्ट्रेलियासँग गरेको अकस सम्झौतालाई नेटो जस्तै विस्तार गर्न चाहेको छ । 

Muktinath Bank

हिन्द-प्रशान्त क्षेत्रको सुरक्षा सुनिश्चित गर्नका लागि यस संगठनलाई विस्तार गर्नुपर्ने बेलायतको सोच हो । त्यसक्रममा उसले भारत र जापानलाई पनि यसमा जोड्न खोजेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतको रक्षा समितिले अकसमा भारत र जापानलाई जोड्न प्रस्ताव गरेको हो । 


Advertisment
Nabil box
Kumari

तर भारत यसमा जोडिने विषयमा शंका छ । अकस सम्झौतापछि अस्ट्रेलियाले फ्रान्ससँगको पनडुब्बी सम्झौता रद्द गरेको थियो । त्यसले फ्रान्सलाई आक्रोशित बनाएको थियो । 

Vianet communication

फ्रान्स र भारतबीच सुमधुर सम्झौता भएकाले भारत अकसमा जोडिन हिचकिचाउने सम्भावना छ । भारतलाई फ्रान्सले विभिन्न सैन्य उपकरणहरू उपलब्ध गराइरहेको छ । त्यसैले विशेषज्ञहरू अकसका लागि भारतले फ्रान्सलाई असन्तुष्ट नबनाउने बताइरहेका छन् । 

त्यसमाथि भारत क्वाडको सदस्य छँदैछ । त्यसमा जापान, अस्ट्रेलिया र अमेरिका पनि छन् । हिन्द प्रशान्त क्षेत्रलाई नै विचार गरेर उक्त समूह बनाइएको हो । त्यसैले त्यही क्षेत्र हेर्ने अकसमा भारत जोडिने विषयमा विशेषज्ञहरूले शंका व्यक्त गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x