×

NIC ASIA

मुस्लिमहरूलाई फेरि मधेशीमै राख्न माग

माघ १९, २०७९

Prabhu Bank
NTC
Premier Steels

मुस्लिम आयोगलाई पुनः मधेशी आयोगमै राख्नुनपर्ने माग उठेको छ।

Muktinath Bank

मुस्लिमलाई पुन: मधेशीकै रूपमा सिफारिस गराइदिन मुस्लिम आयोगले अनुरोधसहित पत्र लेखेको हो।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरूले मधेशीको सिफारिस पाउन अवरोध देखिएको उसले बताएको छ।


Advertisment
Nabil box
Kumari

मधेशी आयोगद्वारा प्रकाशित 'मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८' मा १४९ जातसहित थारू र मुस्लिमलाई पनि मधेशीको रूपमा सूचीकृत गरिएको थियो।

Vianet communication

तर प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपछि मुस्लिम र थारू आयोगका पदाधिकारीहरूसहित सो समुदायका विभिन्न संघ संगठनहरूले मधेशी आयोगको उक्त निर्णयप्रति व्यापक विरोध गरेका थिए।

पछि आयोगले मंसिर २० गते बैठक बसी थारू र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो। 

मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवालगयात विभिन्न निकायहरूमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको छ।

मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तका अनुसार मधेशी आयोगले शुरूमा सबैलाई समेटेर नै आयोग बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरूबाट व्यापक विरोध भएको र पछि आयोग बाध्य भएर थारू र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जनाएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x