×

NMB BANK
NIC ASIA

कतै खसी करायो भने यसो लागिहाल्छ - गगन थापा

माघ २५, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहने व्यक्तिले अरूको गाली पचाउन सक्नुपर्ने बताएका छन् ।

Muktinath Bank

आफूविरुद्ध गाली गरेर लेख्नेविरुद्ध जाइलागे गृहयुद्ध नै हुने उनले टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतन्त्र संवाद केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूमाथि कयौँ गाली आउँदा पनि आफूले प्रतिकार नगरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘स्वतन्त्र पार्टीको पत्रकार सम्मेलनमा रविले बोलेको भाषा सुनियो । सामाजिक सञ्जालमा मलाइ त दलाल, भ्रष्टाचारी भनेर लेखिरहेका हुन्छन्, मेरोविरुद्ध बोल्नेलाइ खोज्दै हिड्यो भने त गृह युद्ध हुनेभयो,’ उनले भने। 

Vianet communication

महामन्त्री थापाले आफूमाथि सामाजिक सञ्जालमा गालीको वर्षा आए पनि सूचना प्रविधि विधेयकविरुद्ध आफूले बोलेको बताए ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न नमिल्ने उनले टिप्पणी गरे । ‘म आफैँ कति भारी बोकेर हिँडिरहेको छु, कतै खसी करायो भने यसो लागि हाल्छ, साच्चिकै लाग्छ । मैले यसलाई अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित गर्नेगरी सोचेँ भने घातक हुन्छ’, थापाले भने ।

थापामाथि बाख्रा पालमा सरकारी अनुदान लिएको आरोप लाग्ने गरेको छ । आइतबारको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले गगनमाथि बाख्रा बेचेको र आफूलाई चारवटा श्रीमतीको आरोप समाजले जबरजस्ती थोपरिदिएको बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x