×

NMB BANK
NIC ASIA

गाउँपालिकाको भवन सञ्चालनमा नआउँदै जिर्ण

माघ २७, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

बाँकेको खजुरा गाउँपालिकाले निर्माण गरेको नयाँ भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा छ । सो गाउँपालिकाको वडा नम्बर ५ स्थित निर्माण गरिएको भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको हो । 

Muktinath Bank

सुरुमा प्राविधिक विद्यालय बनाउने योजनाका साथ उक्त भवन निर्माण थालिएको हो । एक स्थानीय तहमा एउटा मात्र प्राविधिक विद्यालय सरकारले सञ्चालनको अनुमति दिने भएपछि खजुरामा दुई प्राविधिक विद्यालय यसअघि नै रहेकाले समस्या भएको थियो । उक्त भवनलाई मुस्लिम छात्रा पढाउने गरी विद्यालय सञ्चालन गर्ने गरी गाउँपालिकाले भवन निर्माण सम्पन्न गरे पनि उक्त योजना कार्यान्वयन भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नम्बर ५ स्थित भानु माविको करिब सात कट्ठा क्षेत्रफलमा निर्मित दुई तले भवनको संरक्षण तथा सञ्चालनमा पालिकाले चासो नदेखाउँदा जीर्ण बनेको स्थानीय राजेश शर्माले बताए ।  


Advertisment
Nabil box
Kumari

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा रु १० लाखमा निर्मित भवनमा आठ कोठा छन् । दुई चरणमा निर्माण सम्पन्न गरिएको उक्त भवन बनाउँदा वडा नम्बर ५ का वर्तमान वडाध्यक्ष गरिवे शेष आफैँ निर्माण उपभोक्ता समितिका संयोजक छन् । अहिले वडाध्यक्षमा निर्वाचित भए पनि उनी भवन सञ्चालन र संरक्षणमा चासो नदेखाएको स्थानीयको आरोप छ । 

Vianet communication

वडाध्यक्ष शेषले प्राविधिक विद्यालयका लागि पहल भइरहेको बताए । खजुराका अध्यक्ष डम्बरबहादुर विकले जीर्ण भवन मर्मत गरिने बताए । प्राविधिक कक्षा सञ्चालन गर्न असम्भव भए भानु माविको कक्षा ११ र १२ को पढाइ उक्त भवनबाट सञ्चालन गर्न सकिने विकको भनाइ छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x