×

NMB BANK
NIC ASIA

'पठान र टाइगर' को कम्बिनेसन बन्दै, सलमान र शाहरुख एकै एउटै फिल्ममा

फागुन ५, २०७९

NTC
Premier Steels

शाहरुख खान स्टारर फिल्म 'पठान' सुपरहिट भएपछि यशराज फिल्मसले अब सलमान खान स्टारर टाइगरको फ्रेन्चाइजी 'टाइगर ३' को तेस्रो सिरिज बनाउने तयारीमा जुटेको छ।

Muktinath Bank

स्पाइ युनिभर्समा 'टाइगर र वार' पछि अब 'पठान'को पनि समावेश भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यशराज फिल्मसका प्रमुख आदित्य चोपडाले यो स्पाइले झन् नयाँ उचाइमा लैजाने बताएका छन्।


Advertisment
Nabil box
Kumari

'पठान' र 'टाइगर' ३ अर्थात् शाहरुख खान र सलमान खानलाई एउटै फिल्ममा ल्याउने योजनामा चोपडामा छन्।

Vianet communication

यशराज फिल्मसले हालै 'पठान भर्सेस टाइगर'को स्क्रिप्टमा काम गरिरहेको जनाएको छ। जसले शाहरुख र सलमानलाई ३० वर्षपछि पूर्ण भूमिकामा सँगै ल्याउनेछ।

आदित्य चोपडाले यो फिल्ममा लेखक श्रीधर राघवनसँग काम गरिरहेका छन् ।

सन् १९९५ मा 'करण अर्जुन' रिलिज भएदेखि शाहरुख र सलमानलाई एकसाथ पूरा भूमिकामा देखिनेछ।

'टाइगर-पठान'लाई एकसाथ ल्याउने दुई नायकको कथा आदित्य चोपडा आफैंले श्रीधर राघवनसँग मिलेर निर्माण गरिरहेका बताएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x