×

NIC ASIA

आईपीएल तालिका सार्वजनिक, गुजरात र चेन्नेईबीच पहिलो खेल

फागुन ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

Muktinath Bank

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज (शुक्रबार) सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेल डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सबीच मार्च ३१ मा खेल हुनेछ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवा स्टार हार्दिक पाण्ड्याले पहिलो खेलमा अनुभवी महेन्द्र सिंह धोनीको चुनौती सामना गर्नेछन्। फाइनल खेल मे २८ मा हुने भएको छ ।


Advertisment
Nabil box
Kumari

उद्घाटन र फाइनल दुवै खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछन्।

Vianet communication

५२ दिनमा १० टोलीबीच ७० वटा लिग खेल हुनेछन् । त्यसपछि चार प्लेअफ खेल हुनेछन् । 

यसरी प्रतियोगितामा कुल ७४ खेल हुनेछन् ।

त्यहाँ १८ डबल हेडरहरू (एक दिनमा दुई खेलहरू) हुनेछन्। सबै खेलहरू देशभरका १२ वटा मैदानमा हुनेछन् । लिग चरणमा एक टोलीले आफ्नो घरेलु मैदानमा ७ खेल र विपक्षी टोलीको मैदानमा सात खेल खेल्नेछन् ।

पछिल्लो पटक फाइनलमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले उपाधि जितेको थियो । उसले सहभागिता जनाएको पहिलो पटकमै उपाधि जितेको हो।

यसपटकको आईपीएल चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीका लागि अन्तिम हुनसक्ने मानिएको छ।

४१ वर्षीय धोनीले सन् २०२० मा नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन्।

२०१९ पछि आईपीएल पहिलो पटक सबै टिमको घरेलु मैदानमा खेलाइनेछ ।

कोरोना भाइरस महामारीका कारण सन् २०२० मा यूएईमा प्रतियोगिता आयोजना भएको थियो ।

२०२१ मा भने भारतका केही मैदानमा खेलहरू खेलाइएको थियो, तर कोरोना महामारीका कारण बीचमै रोकेर पुनः यूएईमा सम्पन्न गरिएको थियो।

२०२२ मा प्रतियोगिता पूरै भारतमा खेलिएको थियो, तर मुम्बई-पुनेमा लिग खेलहरू र अहमदाबाद-कोलाकटमा प्लेअफ खेलहरू भएका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x