×

NMB BANK
Dabur

तराई मधेशमा आज होली मनाइँदै

फागुन २४, २०७९

NTC
Sarbottam
Premier Steels

पर्सासहित तराई मधेशका जिल्लामा बिहीवार रंगैरंगको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

तिथिमा घटबढका कारण हिजो तराई मधेशमा मनाउनुपर्ने होली बिहीवार मनाउन लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपयले भने आफ्नो इच्छाअनुसार बुधवारै होली मनाए पनि अधिकांशले बिहीवार मनाउन लागेका छन् । तराई मधेशमा यस वर्ष पनि ३ दिन नै होली मनाइने भएको छ ।


Advertisment
SBL

तराई मधेशमा होलिका दहन मंगलवार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली बिहीवार मात्र मनाइने वीरगञ्जका स्थानीय लक्ष्मण साहले बताए ।

Vianet communication
Laxmi Bank

मंगलवार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा शुरू हुने भएकाले बुधवार होली पर्व मनाउन लागेको उनको भनाइ छ तर कतिपयले भने मंगलबार माछामासु बार्ने चलन रहेकाले बुधवार मात्रै होली खेल्ने तर्क गरेका छन् । 

मंगलवार बारेको कारणले भन्दा पनि प्रतिपदा तिथि ढिलो गरी शुरू हुने भएकाले १ दिन ढिलो होली मनाउन लागेको साहको कथन छ । होली पर्वका अवसरमा वीरगञ्जको विभिन्न स्थानमा बुधवार सांस्कृतिक कार्यक्रम तथा कन्सर्टको आयोजना गरिएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १, २०८०

काठमाडौं- अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं ।  महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् । हरे...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

फागुन २२, २०८०

वि.सं. २०७९ पुस १० गते गठन भएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफ्नो प्राथमिकता तोक्यो– सुशासन, सामाजिक न्याय र समृद्धि । सोही मार्गचित्रका आधारमा सरकार अगाडि बढ्दै जाँदा सत्तागठबन्धन दलहरूबीच कार्यन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

x